डडेल्धुराकि सानिया सुपर डान्सरको टप ९ मा,यसरी गर्न सकिन्छ भोट !

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

१५ असोज
डडेल्धुरा जिल्ला अमरगढी नगरपालिका वडा नं.७ कि सानिया भट्टराई कान्तिपुर टेलिभिजन बाट प्रशारण भईरहेको नेपालको चर्चित रियालिटी सो सुपर डान्सर नेपालको टप नाईनमा पर्न सफल भएकि छिन ।
हाल कक्षा ८ मा अध्ययन गरिरहेकी सानिया सानै देखी नृत्यमा रुचि राख्ने गर्थिन । सानै उमेर देखि विद्यालय तथा स साना कार्यक्रमहरुमा आफनो नृत्य प्रस्तुत गरेकी सानिया ले बुटवलको बागेश्वरी सँगितालयमा दुई बर्ष तथा मुम्बईमा चर्चित वाईल्ड रिपर्जका डान्सर सागर राई संग २.५ बर्ष नृत्यको तालिम लिएकी छिन । उनले यो प्रतियोगिताको लागी बुटवल बाट अडिसन दिएकी थिईन ।

Dadeldhura Hospital

नेपाल तथा भारतका विभिन्न नृत्यको विभिन्न प्रतियोगिताका प्रतिस्पर्धामा सहभागी भई पुरस्कार जित्न सफल सानिया यस पटकको सुपर डान्सर नेपालको प्रतिस्पर्धामा मा कोरियोग्राफर युमि बलामी साथ लिएर प्रतियोगिताको टपटेनको प्रतिस्पर्धामा छिन ।
हाल बुटवलको होराईजन मा।बी।मा पढ्ने सानियको लागी उनि पढ्ने विद्यालयले सहयोगको लागी अभियान नै संञ्चालन गरिरहेको छ ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

सानियाका अभिभावक तथा विद्यालय परिवारले अवको भर भनेको दर्शकहरुको भोट भएकोले सानिया लाई भोट गरि सहयोग गरिदिनको लागी अनुरोध गर्नुभएको छ ।

सानिया लाई भोट गर्नको लागी गुगलमा गएर osrconnect टाईप गरि Super Dancer Nepal मा Vote Now गर्ने अनि Saniya Bhattarai हेरेर click गर्ने अनि Vote गर्न सकिन्छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.