विश्व हिन्दु युवा संघ डडेल्धुराले भोलि परशुरामधाममा कार्यक्रम गर्ने

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

विश्व हिन्दु युवा संघ जिल्ला कार्यसमिति डडेल्धुराले भोलि ९ गते एक कार्यक्रम आयोजना गरेको छ । वैशाख शुक्ल तृतीयाका दिनको अवसरमा विश्व हिन्दु युवा संघ जिल्ला कार्यसमिति डडेल्धुराले परशुराम नगरपालिका स्थित परशुराम धाममा कार्यक्रमको आयोजना गरिएको विश्व हिन्दु युवा संघ डडेल्धुराका जिल्ला अध्यक्ष रोहन ऐरले जानकारी दिए।

Dadeldhura Hospital

साथै उक्त संघले हिन्दू धर्मप्रति आस्थावान सम्पुर्ण भक्तजनहरुको गरिमामय उपस्थितिका लागि निमन्त्रणा समेत गरेको छ ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

‘अष्टचिरन्जिवी मध्येका एक, विष्णु भगवानका छैटौं अवतार श्री परशुराम भगवानको वैशाख शुक्ल तृतीया अक्षय तृतीयाका दिन यस धर्तीमा ऋषी जमदग्नी र रेणुकाका कोखबाट पाँचौ पुत्रको रुपमा प्रकट भएको दिनको सम्झनामा परशुराम धाममा धार्मिक संगठनले विभिन्न कार्यक्रम राखेको हुदा हिन्दू धर्मप्रति आस्थावान सम्पुर्ण श्रद्धालु भक्तजनहरुको गरिमामय उपस्थितिका लागि अनुरोध समेत गरेको छ  ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.