भागेश्वर गाउँपालिको माओवादी केन्द्रबाट अध्यक्षको उम्मेदवार विष्णु पाण्डेयलाई सर्वसम्मत

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

डडेल्धुरा।माओवादी केन्दबाट भागेश्वर गाउँपालिका अध्यक्षको उम्मेदवार विष्णु पाण्डेयलाई सर्वसहमतीमा छनोट गरेको छ । माओवादीको गाउँपालिका कमिटीले पाण्डेलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको युवा नेता पुष्प भट्टले बताए । माओवादीले आसन्न निर्वाचनका लागि एक्ला एक्लै उम्मेदवार टुंगो लगाउन थालेको छ । गठबन्धन विरुद्ध कार्य नगर्ने जिल्लास्तरमा सहमती भएको थियो । तर काग्रेस र माओवादीले भने उम्मेदवारहरु घोषणा गर्ने थालेका छन् ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.