उसु प्रतियोगितामा दोस्रो हुने खेलाडीहरुलाई दुर्गा मा.वि.द्वारा सम्मान

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढीमा सम्पन्न नारायण लम्साल स्मृति प्रथम राष्ट्रव्यापी खुल्ला उसु प्रतियोगितामा दोस्रो हुने उसु खेलाडीहरुलाई दुर्गा माध्यमिक बिद्यालयले सम्मान गरेको छ ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा


डडेल्धुराको तर्फकाट नबिन गाहामगरको टिमले नारायण लम्साल स्मृति प्रथम राष्ट्रव्यापी खुल्ला उसु प्रतियोगितामा डडेलधरा उसु क्वानले ८ सोर्ण ४ रजत र ४ कास्य गरी दोस्रो हुन सफल भएको थियो ।

Dadeldhura Hospital

जस मध्ये विराज राना मगर दुई वटा स्वर्ण चाँदनी आले,जयन्ती हम्जाली मगर,सृष्टि गाहा मगर,अस्मिता गाहा मगर ,सिर्जना राना मगर,सिर्जना रखाल मगरले एक एक स्वर्ण गरी ८ स्वर्ण हासील गरेका थिए /

भने फाईट तर्फ रजत हासील गर्ने रितु सारु मगर कृति गाहा मगर रहेका थिए । तेस्तै काता तर्फ ग्रुप इभेन्टमा रजत प्रप्त गर्ने जीवन गाहा,टेक गाहा,रोहित गाहा,रोशन डालाअस्मिता गाहा, रमिला ठडाली,कृति गाहा,र उषा गाहा रहेका थिए भने कास्य पदक फाईट तर्फमा जीबन गाहा,रोशन डाला,यमा ठडाली र सरिता सुनारी रहेका थिए । तेस्तै वेस्ट लेडिज फाइटर अवार्ड अस्मिता गाहा हात पारेका थिए भने वेस्ट काता अवार्ड विराज रानाले हात पारेका थिए ।

आज दुर्गा मा.बिलाई तिन तारे बिद्यालय घोषणा गर्ने कार्यक्रमको अबसर पारेर सम्मान गरिएको प्रध्यानाध्यापक नारायण दत्त जोशीले बताउनु भयो ।
आलिताल गाउंपालिका अध्यक्ष बल बहादुर गुरुङको प्रमुख अतिथ्यतामा सम्मान कार्यक्रम भएको हो । बिशेष गरि खेलाडीहरु दुर्गा माविमा नै अध्ययनरत हुन् ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.