डडेल्धुराका वरिष्ठ कृषि विकास अधिकृत भट्टको सरुवा

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुराः कृषि ज्ञान केन्द्र डडेल्धुराका कार्यालय प्रमुखको सरुवा भएको छ। कार्यालय प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत रामचन्द्र भट्टको कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र कञ्चनपुरमा सरुवा भएको हो।

Dadeldhura Hospital

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सुदूरपश्चिमको भदौ २७ गतेको निणय अनुसार अधिकृत स्तर पाँचौ, छैटौ, सातौ र आठौं तहका २२ जनाको सरुवा भएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

उनको ठाउँमा को आउने भन्ने टुङ्गो लागेको छैन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.