डडेल्धुराको एक कम्पनीलाई कालोसूचीमा राखियो

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढीः डडेल्धुराको एक कम्पनीलाई कालोसूचीमा राखिएको छ।

Dadeldhura Hospital

सन्तोषजनक काम नगर्ने प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले डडेल्धुराको एक कम्पनीसहित २० कम्पनीलाई कालो सूचीमा राखेको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

कार्यालयले आज (मंगलबार) सूचना जारी गर्दै ज्ञानेन्द्र साउद नेतृत्वको सैपाल अटोमोबाइल्स डडेल्धुरा सहित २० कम्पनीलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.