पहाडबाट धनगढी तर्फ जांदै गरेको मिनी ट्रक गोदावरीमा दुर्घटना

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

धनगढीः कैलालीको गोदावरीमा मिनी ट्रक दुर्घटना भएको छ। पहाडबाट धनगढी आउदै गरेको से १ ख १४३८ नम्बरको ट्रक दुर्घटना भएको हो।

प्रदेश ट्राफिक र प्रहरीको टोली घटना स्थल तिर गएको छ। मिनी ट्रकमा मानिससमेत सवार रहेको खुलेको छ। तर, घटनाको पूर्ण विवरण आउने बाँकी छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.