new year2082 desk
Citizan

पहाडबाट धनगढी तर्फ जांदै गरेको मिनी ट्रक गोदावरीमा दुर्घटना

bhageswar small
alital janahit
lali

धनगढीः कैलालीको गोदावरीमा मिनी ट्रक दुर्घटना भएको छ। पहाडबाट धनगढी आउदै गरेको से १ ख १४३८ नम्बरको ट्रक दुर्घटना भएको हो।

प्रदेश ट्राफिक र प्रहरीको टोली घटना स्थल तिर गएको छ। मिनी ट्रकमा मानिससमेत सवार रहेको खुलेको छ। तर, घटनाको पूर्ण विवरण आउने बाँकी छ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.