डडेल्धुरामा एक युवक मृत फेला

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा ः डडेल्धुरामा एक युवक मृत फेला परेका छन्।

Dadeldhura Hospital

बुधबार बिहान जिल्लाको अमरगढी नगरपालिका–९ का २६ वर्षीय श्याम भट्ट मृत फेला परेका हुन्। उनी हिजो साँझ बजार जान्छु भन्दै घरबाट हिँडेको भन्ने बुझिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी दीपकुमार कार्कीले बताए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

उनले प्रारम्भिक अनुसन्धानका क्रममा उनी भीरबाट लडेको भन्ने बुझिएको र थप अनुसन्धान भइरहेको जानकारी दिए। मृतक भट्ट सरकारी वकिल कार्यालय दिपायलमा कार्यरत रहेको बुझिएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.