बझाङमा आगलागीबाट एक भैंसीसहित दुई गोठ जलेर नष्ट

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

बझाङः बझाङको मष्टा गाउँपालिकामा आगलागी भएको छ। जिल्लाको मष्टा गाउँपालिका–७ तल्ला ठकुन्नामा आगलागीबाट एक भैंसीसहित दुई गोठ जलेका छन्।

Dadeldhura Hospital

शनिबार राति १० बजेको समयमा ठकुन्ना गाउँ नजिकै रहेको स्थानीय धुर्व बोहरा र जब्बरे बोहराको गोठमा आगलागी भएको हो। स्थानीयले राति गोठ जलेको देखेपछि त्यहाँ पुगेका थिए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

तत्काल आगलागी नियन्त्रणमा लिन नसकेर गोठमा बाँधेको एउटा भैंसी जलेको र अन्य पशुचौपायाहरुलाई बाहिर निकालिएको वडा अध्यक्ष धनबहादुर जेठाराले बताए। आगलागीबाट करिब डेढ लाख बढी क्षति भएको अनुमान गरिएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.