आलितालमा एमालेका वडा अध्यक्षका उमेदवार बोहरा माथि हातपात

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

डडेल्धुरा : डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिका वडा नम्बर ५  अध्यक्ष पदका उम्मेदवार  प्रकाश बोहरा माथी कुटपिट भएको छ। वैशाख ३० गते हुन गईरहेको स्थानीय तह निर्वाचनका लागि चुनावी मैदानमा उत्रिएका बोहरालाई आलिताल ५ को ध्याडी टोलमा सोही टोल बस्ने राम बहादुर बिष्टले हातपात गरेका हुन। चुनावी प्रचारप्रसार मा रहेका उनलाई एक्कासी आएर आफु माथी हातपात गरेको उम्मेदवार बोहराले बताएका छ्न।

अध्यक्ष बोहराले यस अघि २९९ मत ल्याएर स्थानीय तहको चुनाव जितेका थिए। उनि फेरि अध्यक्ष पदमा चुनाव लड्दै छ्न।थप जानकारी आउन बाकी …

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.