डडेलधुराको आलितालमा १६ वर्षीया बालिकालाई करणी, ५८ वर्षीय पुरुष पक्राउ

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : डडेल्धुराको आलितालमा १६ वर्षीया बालिकालाई करणी गरेको आरोपमा ५८ वर्षीय एक पुरुष पक्राउ परेका छन्।

Dadeldhura Hospital

जिल्लाको आलिताल गाउँपालिका–७ बस्ने ५८ वर्षीय भोजबहादुर बोहरालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

बोहराले ती बालिकालाई गत असारमा करणी गरेको भए पनि पीडित बालिकाका दाइले फागुन १७ गते मात्रै करणी सम्बन्धि उजुुरि दिएको प्रहरीले जनाएको छ।

बोहरालाई जिल्ला प्रहरी कार्यालय डडेलधुराबाट खटिएको प्रहरीले पक्राऊ गरेको हो।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.