कैलालीको अत्तरियामा एक पुरुषको शव फेला

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

अत्तरिया – कैलालीको अत्तरियामा एक पुरुषको शव फेला परेको छ । ईलाका प्रहरी कार्यालय मालाखेती अगाडि रहेको दुर्गा मन्दिर परिषरमा पुरुषको शव फेला परेको हो ।

Dadeldhura Hospital

अर्धनग्न अवस्थामा फेला परेको शवमा चोटपटक पनि देखिएको ईलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा बहादुर थापाले बताएका छन ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

उनले शवको प्रकृति हेर्दा हत्या गरिएको जस्तो देखिएको बताए । शबको पहिचान हुन सकेको छैन । द्दटनाको बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.