new year2082 desk
Citizan

कैलालीको अत्तरियामा एक पुरुषको शव फेला

bhageswar small
alital janahit

अत्तरिया – कैलालीको अत्तरियामा एक पुरुषको शव फेला परेको छ । ईलाका प्रहरी कार्यालय मालाखेती अगाडि रहेको दुर्गा मन्दिर परिषरमा पुरुषको शव फेला परेको हो ।

lali

अर्धनग्न अवस्थामा फेला परेको शवमा चोटपटक पनि देखिएको ईलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा बहादुर थापाले बताएका छन ।

glam &
Citizan

उनले शवको प्रकृति हेर्दा हत्या गरिएको जस्तो देखिएको बताए । शबको पहिचान हुन सकेको छैन । द्दटनाको बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.