डडेल्धुरामा जीप दुर्घटना : ८ जना घाइते

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

भदौं ०५, डडेल्धुरा । डडेल्धुरामा जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। डोटीको दीपायलबाट डडेल्धुरा आइरहेको उग्रतारा यातायातको से १ ज ५०४ नम्बरको जीप स्याउलेभन्दा तल ऐरी गाउँ मोडमा दुर्घटना हुँदा ८ जना घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक डिएसपी मनोहरप्रसाद भट्टले सडकबाट डेढ सय मिटर तल जीप खसेको बताउदै चालकसहित घाइते भएका ८ जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको जानकारी दिए।

 

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.