दार्चुलामा चट्याङबाट २९६ वटा भेडा मरे

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

धनगढी: दार्चुलाको नौगाड गाउँपालिका ४ जमुलेखमा चट्याङबाट २९६ वटा भेडा मरेका छन्। अविरल वर्षासँगै परेको चट्याङबाट चराउन लगिएको २९६ भेडा मरेका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार गएको २४ घण्टामा ६ स्थानमा आगलागी, १ स्थानमा चट्याङ, १ स्थानमा जनावर आक्रमण र १ स्थानमा पहिरोका घटना भएका छन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.