parwat hotel
Citizan

भाईटिका कै दिन दु:खद घटना !आलितालका युवाको बाइक दुर्घटनामा मृत्यु,परिवार शोकमा

bhageswar small
alital janahit
lali

धनगढी: भाइटिका कै दिन कैलालीमा कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जना एक जनाको मृत्यु भएको छ। बिहीबार जिल्लाको गौरीगंगा नगरपालिका-३ कुचैनीमा बा १२ च २११४ नम्बरको कारले सुपप्र ०१ ००८ प ५७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदामोटरसाइकल चालकको मृत्यु भएको हो।
मृत्यु हुनेमा आलिताल गाउँ पालिका-३ चनला(हाल गोदावरी नगरपालिका-२ तेघरीका ३३ वर्षीय शेरबहादुर पुनमगर भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।शेर बहादुरको मृत्यु पछि उनको गाउँ शोकमा डुबेको छ । मगरको श्रीमती संगै एक छोरा र दुई छोरी पनि छन ।अल्पायु मै मृत्यु भए पछि परिवारको बिचल्ली जस्तै भएको छ । दुर्घटना पछि उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो । कार चालक ३३ वर्षीय युसुभ श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएइको बताएको छ।पारिवारिक बेदना :

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.