parwat hotel
Citizan

युवा र स्वतन्त्र उम्मेद्वारको उदयले शीर्ष नेतालाई चस्का

bhageswar small
alital janahit

युवा र स्वतन्त्र उम्मेद्वारको उदयले शीर्ष नेतालाई चस्का दिएको छ । यसपटक गगन थापाको चर्को स्वर जस्तै रवि लामिछाने पार्टीको उदय भएको छ ।

lali

रवि लामिछाने तिनै व्यक्ति हुन्, जसले चर्को स्वर गरेर नेताहरूलाई गाली गर्दै जनताको माग सम्बोधन गर्न विभिन्न निकायसँग लबी गर्थे । दलका नेताहरुबाट आजित भएका जनताको मन जित्दै रविले यसपटकको चुनावमा आफ्नो पार्टीका लागि प्रत्यक्षमा ७ सिट जितेका छन् ।

glam &
Citizan

समानुपातिकमा माओवादीकै हैसियतमा रहेको रवि पार्टीले यसपटक प्रतिनिधिसभामा कम्तीमा २० सिटजति पाउने सम्भावना छ । यो उसका लागि निकै ठूलो शक्ति हो । पार्टी गठन गरेको ६ महिनामै चुनाव जितेर संसद्को चौथो ठूलो दल बन्नु आफैँमा ठूलो सफलता हो ।

त्यसतर्फ ध्यान नदिएका नेताहरूलाई भोलिका दिनमा जनताको माग सम्बोधन गर्न नसकेमा झन् ठूलो चुनौति आइलाग्ने निश्चित जस्तै छ । त्यसतर्फ समयमै ध्यान दिएर ठूला पार्टीका ठूला नेताहरूले साना साना कुरा नसुधार्ने हो भने गठबन्धन सफल हुने नभई आउँदो चुनावमा युवाहरूकै वर्चश्व संसद्मा हुने निश्चित जस्तै छ ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.