रोल्पाका दुई महिला एमालेको समानुपातिक सांसदमा मनोनित

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

२४ मंसिर, । नेकपा एमालेको समानुपातिक सांसदको रुपमा रोल्पाबाट दुई जना छनौटमा परेका छन् ।

शनिबार बसेको सचिवालय वैठकले रोल्पाबाट प्रतिनिधि सभाको समानुपातिकमा ईश्वरी घर्तीमगरलाई छनोट गरेको छ ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

घर्तीमगर आदिवासी जनजाति महिला तर्फ चौथो नम्बरमा छनौट भएकी हुन् । घर्तीमगर नेकपा एमालेको केन्द्रीय सदस्य समेत हुन् ।

यसैगरी लुम्बिनी प्रदेश सभा सदस्यमा नेकपा एमालेले रोल्पाकी यमुना रोक्का तामाङलाई छनौट गरेको छ । रोक्का तामाङ आदिवासी जनजाति महिलाबाट छनोट भएकी हुन् ।

नेकपा एमालेको केन्द्रीय सदस्यसमेत रहेकी रोक्का तामाङ नेकपा माओवादी केन्द्रवाट नेकपा एमालेमा आएकी हुन । रोक्का तामाङ रोल्पाको थवाङ निवासी हुन् ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.