एमालेले सरकार छाड्ने ,सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने By दियालाे खबर On २०७९ फाल्गुन १५, सोमबार १३:०४ नेकपा एमालेले वर्तमान सरकार छाड्ने निर्णय गरेको छ। आज च्यासलमा बसेको सचिवालय बैठकले सरकार छाड्ने र पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको नेता विष्णु पौडेलले जानकारी दिए।