डडेल्धुराको परशुराममा जिप दुर्घटना

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढीः डडेल्धुराको परशुराम नगरपालिका–३ मट्यौलामा जिप दुर्घटना भएको छ। केहि समयअघि मात्र जिप दुर्घटना भएकाले घटनाको पूर्ण विवरण आएको छैन्।

Dadeldhura Hospital
भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

महेन्द्रनगरबाट रुपालतर्फ गएको जिप दुर्घटनामा परे पनि घटनाको पूर्ण विवरण आएको छैन। इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलतर्फ गएको छ |

घटनास्थल इलाका प्रहरी कार्यालय जोगबुढाबाट २०÷२५ किलोमिटर टाढा पर्छ। नजिकमा रहेको प्रहरी चौकी शीर्षबाट मोटरसाइकलमा प्रहरी घटनास्थलतर्फ पठाइएको बरिष्ठ सई माधव जोशीले बताए।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.