बदेलको आक्रमणमा परि डडेल्धुरामा एक जनाको ज्यान गयो

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुराः डडेल्धुरामा बदेलको आक्रमणबाट एक जनाको ज्यान गएको छ।

आइतबार बिहान बदेलको आक्रमणबाट जिल्लाको अमरगढी नगरपालिका–३ डोटी घटालस्थित गुजरलेकका ५२ वर्षीय गणेश पल्लेको ज्यान गएको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

पल्ले आज बिहान खेतमा गोरु डो¥याउन गएको बेला बदेलको आक्रमणबाट परेका थिए।  स्थानीयका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो।

यता, डडेल्धुराका प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टले घाइते पल्लेको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको बताए। मृतक पल्लेको शव पोष्टमार्टमका लागि डडेल्धुरा अस्पतालमा राखिएको छ।

बदेलको आक्रमणले मानिसको ज्यान नै गएपछि स्थानीय त्रसित बनेका छन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.