आलितालमा छायांकन गरिएको “सुनको तोलीमा”सार्वजनिक (भिडियो सहित)

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

आलिताल : मोडल करिस्मा ढकाल र खगेन्द्र बिष्ट अभिनित डेउडा गित “सुनको तोलिमा ” आज सार्वजनिक भएको छ ।उक्त गित भिम बिसि युटुब च्यानलबाट सार्बजनिक भएको हो ।

आलिताल गाउँपालिकाकाबाट मोडलिङ क्षेत्रमा उदाउँदै गरेका बिष्टको पहल र आलिताल गाउँपालिकाको आर्थिक सहयोगमा बनेको उक्त म्यूजिक भिडिओ आलितालका विभिन्न पर्यटकीय स्थलहरुमा छायांकन गरिएको छ। आलिताल पर्यटन प्रवर्द्धनमा टेवा पुगोस् भन्ने हेतुले उक्त म्यूजिक भिडिओ सतप्रतिशत आलितालमा मात्रै छायांकन गरिएको हो । भिडियोले आलिताल गाउँपालिकाको पर्यटन प्रबर्द्धनमा टेवा पुग्ने दावि मोडल खगेन्द्र बिष्टले गरेका छन।
भिम बिसीको संगित र बिक्रम ओड ,मेलिना मैनालीको स्वर रहेको रहेको छ ।  भिडियो तल छ ।https://youtu.be/20El_rllJxM

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.