मन्त्रीद्वारा कर्मचारीमाथि हातपात

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

चैत्र २३ गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दीपक मनाङ्गेले आफ्नै कर्मचारीमाथि हातपात गरेका छन् ।

मन्त्री गुरुङले मंगलबार (हिजो) शाखा अधिकृत प्रकाश ओझामाथि हातपात गरेका हुन् । जानकारी अनुसार फाइल लिएर कार्यकक्षमा पुगेका मन्त्रालयका सूचना अधिकारीसमेत रहेका ओझालाई मन्त्री गुरुङले हातपात गरेका हुन् ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.