कैलालीको गोदावरीमा एक महिला मृत फेला,पहिचान हुन बांकी

sc mahendra
कृषि ज्ञान केन्द्र डडेल्धुरा

कैलाली

Dadeldhura Hospital

कैलालीमा एक महिला मृत अवसथामा फेला परेकी छन्। सोमबार बिहान गोदावरी नगरपालिका–२ आदर्श गल्लीमा नामथर, वतन नखुलेकी अन्दाजी २५/३० वर्षकी महिला मृत फेला परेकी प्रहरीले जनाएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

प्रहरीका अनुसार मृतक महिलाले खैरो जिन्स पाइन्ट, कालो कलरको टिसर्ट लगाएकी छन्।

घटनासम्बन्धमा ईलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट थप अनुसन्धान भइरहेको बताइएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.