कैलालीमा करेन्ट लागेर एक युवकको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

असार ४

Dadeldhura Hospital

धनगढी कैलालीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको घोडाघोडी नगरपालिका–३ नारायणपुरमा विद्युतको पोलबाट करेन्ट लागेर सोही ठाउँका ३५ वर्षीय फुलाराम चौधरीको मृत्यु भएको हो ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

करेन्ट लागेर घाइते भएका चौधरीको घोडाघोडी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.