parwat hotel
Citizan

गोरखामा जीप दुर्घटना अपडेटःमृतक पाँच जनाको सनाखत

bhageswar small
Chure

काठमाडौं— गोरखामा जीप दुर्घटना हुँदा मृत्यु भएका पाँच जनाको सनाखत भएको छ ।

गोरखाको मनकामना सिलिङमा शुक्रबार बिहान दुई बजे जीप दुर्घटनामा परी मृत्यु भएका पाँच जनाको सानखत भएको हो ।

glam &
Citizan
lali

शहीदलखन–३ कोटगाउँबाट १९ जना जन्ती बोकेर शहीदलखन–५ पोखरीडाँडा जाँदै गरेको प्रदेश ३–०१–०२३ च २४२७ नम्बरको बोलेरो जीप शहीद लखन गाउँपालिका–३ सिलिङमा शुक्रबार बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा शहीद लखन गाउँपालिका–५ पोखरीडाँडाका १९ वर्षीय प्रविन थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय निरज थापा, १९ वर्षीया नविना थापा र ६४ वर्षीय धनबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा १२ जना घाइते भएका छन् ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.