दार्चुलामा एक वडाध्यक्षको निधन

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

दार्चुलाः दार्चुलामा एक वडाध्यक्षको निधन भएको छ। जिल्लाको दुँहु गाउँपालिका–५ का अध्यक्ष मनोरथ भट्टको निधन भएको हो।

Dadeldhura Hospital
भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

आइतवार स्वास्थ्यमा समस्या देखिएपछि वडाध्यक्ष भट्ट जिल्ला अस्पताल भर्ना भएका थिए। जिल्ला अस्पताल दार्चुलाले थप उपचारका लागि धनगढी रेफर गरेको भएपनि उनको सोमवार बाटैमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.