डडेल्धुराको परशुराममा बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

डडेल्धुराः डडेल्धुरामा बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला परेको छ।
जिल्लाको पर्शुराम नगरपालिका वडा नम्बर–५ मा सिद्धानाथ सामुदायिक वनभित्र जोगबुढा वन उपभोक्ता समिति र स्थानियहरुले बोटबिरुवा वृक्षारोपरण गर्ने क्रममा बिहीवार साँझतिर एक नाले भरुवा बन्दुक बेवारिसे अबस्थामा फेला पारेका थिए
बन्दुक फेला पर्नासाथ स्थानियहरुले प्रहरीलाइ जानकारी गराएका थिए। जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटिई उक्त भरुवा बन्दुक बरामद गरि नियन्त्रणमा लिएको छ। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.