धनगढीको खुटिया नदीमा कुहिएको अवस्थामा शव फेला

sc mahendra

धनगढीः कैलालीकाे धनगढीमा कुहिएको अवस्थामा शव फेला परेको छ।
जिल्लाको धनगढी उपमहानगरपालिका–१२ मा रहेको खुटिया नदीमा बिहीवार शव फेला परेको हो। स्थानीयले शवलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए !
पहिचान नखुलेको अन्दाजि ४०/४५ वर्षको पुरुषको शव फेला परेको र शवलाई पोष्टमाटमको लागि सेति प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.