भारतको महाराष्ट्रमा पहिरोमा पुरिएर २२ जनाको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

एजेन्सीः भारतको महाराष्ट्र राज्यमा गएको पहिरोको कारणले २२ जनाको ज्यान गएको छ भने दर्जनौँ पुरिएका छन्।

बीबीसीका अनुसार राइगढ जिल्लाको इरसालवाडी गाउँमा बुधवार राति साढे १० बजे गएको पहिरोले यस्तो क्षति गरेको हो। पहिरोले गाउँका ५० मध्ये १७ घर बगाएको छ। भारी वर्षाको कारणले पहिरो जाँदा अहिले पनि ११५ जना हराइ रहेका महाराष्ट्र प्रदेश सरकारको तथ्यांक छ।
यस्तै बिच महाराष्ट्रका मुख्यमन्त्री एकनाथ सिन्देले पहिरोमा पुरिएर ज्यान गएकाको परिवारलाई जनही पाँच लाख भारु दिने बताएका छन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.