राष्ट्रिय युवा संघ नेपाल डडेल्धुराको दोस्रो पूर्ण बैठक आलितालमा सम्पन्न

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

सावन ६ आलिताल

Dadeldhura Hospital

नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल डडेल्धुराले दोस्रो पूर्ण बैठक सम्पन्न गरेको छ । युवा संघ डडेल्धुराले दोस्रो पूर्ण बैठक आलितालको सभाहलमा सम्पन्न गरेको हो ।
राष्ट्रिय युवा संघ नेपालका केन्दिय उपाध्यक्ष महाराज गुरुंगको प्रमुख अतित्थतामा सम्पन्न भएको पूर्ण बैठकमा राष्ट्रिय युवासंघ नेपाल सुदूरपश्चिम प्रदेशका संयोजक भरत मल्लको पनि उपस्थिति रहेको थियो ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

राष्ट्रिय युवा संघ नेपाल डडेल्धराका अध्यक्ष मोहन बोहराको अध्यक्षतामा बसेको दोस्रो पूर्ण बैठकले डडेल्धुराका सातै वटा स्थानिय तहमा भदौ भित्र आफनो संगठन बिस्तार गर्ने निर्णय समेत गरेको राष्ट्रिय युवा संघ नेपाल डडेल्धुराका सचिब दिनेश ताम्राकारले जानकारी दिए । कार्यक्रममा नेकपा एमालेका सुदूर पश्चिम सदस्य हरि भट्ट,नेकपा एमाले परशुरामका अध्यक्ष ओम प्रकास जोशी,एमाले आलितालका इन्चार्ज प्रकास बोहरा,एमाले नेता ज्ञानेन्द्र जोशी लगाएतको उपस्थिति रहेको थियो ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.