पाकिस्तानमा बम विस्फोट:२० जनाको मृत्यु,५० जना घाइते

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

१४ साउन, । पाकिस्तानमा बम विस्फोट भएको छ । बम विस्फोट हुँदा २० जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन् ।

Dadeldhura Hospital

खैबर पख्तुनख्वाको बाजौर जिल्लाको खार तहसीलमा जमियत उलेमा इस्लाम-फजलको सम्मेलन स्थलमा बम विस्फोट भएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

खार तहसीलमा जमियत उलेमा इस्लाम-फजलका एक नेता मौलाना जियाउल्लाह जान विस्फोटमा मारिएका छन् ।

उद्धारकर्ताहरुले घाइते र मृतकको संख्या बढ्न सक्ने बताएका पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.