Citizan

कैलालीको चुरेमा नुहाउने क्रममा खोलाले बगाउँदा एक बालिकाको मृत्यु

suchana alital
Chure

कैलालीः कैलालीमा नुहाउनेक्रममा खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ।

lali

जिल्लाको चुरे गाउँपालिका–४ बालुवागाडाका रामबहादुर तारामी मगरकि १६ वर्षीया छोरी सर्मिला तारामी मगरको खोलाले बगाउँदा मृत्यु भएको हो।

glam &
dipti
Citizan

घरदेखि केहि टाढा रहेको बालुवागाडा खोलामा नुहाउने क्रममा सर्मिलाको खोलाले बगाउँदा मृत्यु भएको हो।

उनको शव नुहाउँन गएको स्थानबाट अन्दाजी ५०० मिटर तल खोलाको छेउमा बिहिवार बिहान मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.