भारत उत्तराखण्डमा पहिरो जांदा दुई नेपालीको मृत्यु, १४ बेपत्ता

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

सावन २०
भारतको उत्तराखण्ड मा पहिरो जादा दुई जना नेपाली को मृत्यु भएका छन् भने १४ नेपाली अझै बेपत्ता छन्। बिहीवार राति रुद्रप्रयाग जिल्लाको गौरीकुण्ड बजार (केदारनाथधामको पैदलमार्ग सुरु हुने स्थानमा)मा पहिरोमा १९ मध्ये तीन जनाको शव फेला परेको छ। मृतकमध्ये दुई नेपाली हुन्, १४ नेपाली अझै बेपत्ता छन्।
वेपत्ता भएकाहरुमध्ये दुई जनाको शव फेला परेको र त्यसलाई पोष्टमार्टमका लागि पठाइएको नेपाली दूतावासका प्रहरी वरिष्ठ उपरीक्षक उमा प्रसाद चतुर्वेदीले जानकारी दिए। वेपत्ता अन्य नेपालीहरुको खोजी र पहिचान गर्ने प्रयास भरहेको उनले जानकारी दिए।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.