parwat hotel
Citizan

एक क्विन्टल भनिएको सुन ६० केजी ७ सय ७९ ग्राम मात्रै

bhageswar small
alital janahit

२९ साउन । गत साउन ३ गते सिनामंगलबाट बरामद गरिएको सुन ६० केजी ७ सय ७९ ग्राम भएको पाइएको छ।

lali

एक क्विन्टलभन्दा बढी भएको सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले नापजाँच गर्दा ६० केजी ७ सय ७९ ग्राम रहेको पाइएको हो।

glam &
Citizan

१ सय ६० वटा ब्रेक सु भित्र लुकाइएको सुनको परिमाण सोमबार टक्सार महाशाखाले नापजाँच गर्दा ६० केजी ७ सय ७९ ग्राम रहेको पाइएको छ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.