parwat hotel
Citizan

डडेल्धुराको आलितालमा एक व्यक्ति बेहोस अबस्थामा फेला

Chure
lali

डडेल्धुराको आलितालमा एक ब्यक्ती बेहोस अबस्थामा फेला परेका छन ।
जिल्लाको आलिताल गाउँ पालिका वडा न. ८ को घुम्ती नजिक डोला गाउँ जाने बाटोमा अपरि िचत अन्दाजि ५०/५५ बर्षको  ब्यक्ती बेहोस अबस्थामा फेला परेका हुन ।
पहिचान नखुलेको ब्यक्ती लाई प्रहरिले अस्पताल लैजाने ब्यबस्था गरिरहेको छ । उसो त प्रकृति हेर्दा बेहोस ब्यक्तीको मृत्यु भइसकेको जस्तो देखिएता पनि पुष्टि भने हुन सकेको छैन ।

You might also like
Leave A Reply

Your email address will not be published.