जेल ब्रेकर योद्धा भनेर चिनिने माओवादी नेता बडुवालको निधन

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

असोज ११ जेल ब्रेकर योद्धा भनेर चिनिने नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष कृष्ण बडुवाल ‘महेश’ को निधन भएको छ।

Dadeldhura Hospital

बडुवाल चर्चित सुर्खेत जेल ब्रेकर योद्धा भनेर चिनिन्थे उनको आज उपचारका क्रममा निधन भएको हो। कैलालीको लम्किचुहा नगरपालिका (२ चौरी निवासी बडुवाल माओवादीको ३ महिने अभियानमा सक्रिय भएका बेला एक्कासी स्वासप्रस्वासमा समस्या आएपछि उनलाई लम्की अस्पताल हुँदै नेपालगन्ज नर्सिङ होम लागिएको थियो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

त्यहाँ उपचार सम्भव नभएपछि भारतको लखनौं लैंजादै गर्दा उनको बाटोमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.