भूकम्पले सुदूरपश्चिममा भौतिक क्षति

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

असोज १६ – बझाङ केन्द्र बिन्दु बनाएर आएको भूकम्पका कारण सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा ठूलो मात्रामा भौतिक क्षति भएको छ।

Dadeldhura Hospital

भूकम्पका कारण बझाङको तलकोट गाउँपालिकामा क्षति पुगेको छ। सोही गाउँपालिकाको १ नम्बरको सुनिकोटको वडा कार्यालय भवनमासमेत क्षति पुगेको जनाएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

त्यसैगरी बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकामा रहेको महेन्द्र आधारभूत विद्यालयको स्टोर कक्ष भत्किएको छ। भूकम्पका कारण थुप्रै घरहरुमा क्षति पुगेको र त्यसको आधिकारीक विवरण भने आउन बाँकी रहेको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.