आलितालमा घाँस काट्ने क्रममा रूखबाट लडेर एक महिलाको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा: डडेल्धुरामा घाँस काट्ने क्रममा रूखबाट लडेर एक महिलाको मृत्यु भएको छ।

Dadeldhura Hospital

जिल्लाको आलिताल गाउँपालिका– १ तोलि गाउँ बस्ने मीनबहादुर बोहराकि श्रीमती नारूदेवी बोहराको शनिबार बिहान घाँस काट्ने क्रममा रूखवाट लडेर मृत्यु भएको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

शनिबार बिहानै १० बजेको समयमा घर नजिकै घाँस काट्ने क्रममा रूखवाट लडेर भीरवाट खोलामा परी उनको मृत्यु भएको स्थानीय योगेन्द्र देउवाले जानकारी दिए।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.