कैलालीमा दुर्घटनाग्रस्त अवस्थामा मोटरसाइकल फेला

sc mahendra

धनगढीः कैलालीको गेटामा दुर्घटनाग्रस्त मोटरसाइकल फेला परेको छ।

आज बिहान गेटा स्थित मनहरा पुल तल गएराति दुर्घटनाग्रस्त भएको से ५प ७४७९ नम्बरको मोटरसाइकल बेवारिसे अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। चलाक घाइते भएको अनुमान गरिएको प्रहरीले बताएको छ। यस सम्बन्धमा अनुसन्धान गरिरहेको मालाखेती प्रहरीले जनाएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.