parwat hotel
Citizan

खुट्टामा पुतलीको ट्याटू खोपेको महिलाको शव कैलालीको सामुदायिक वनमा फेला

bhageswar small
alital janahit
lali

धनगढीः कैलालीमा एक महिलाको शव फेला परेको छ। जिल्लाको धनगढी उप–महानगरपालिका– ६ स्थित सरस्वती सामुदायिक वनमा प्रहरीले शव मंसिर ६ गते (बुधवार) फेला पारेको हो।

नाम, थर र वतन नखुलेको अन्दाजी ३० वर्षीया महिलाको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। मृत फेला परेकी महिलाको खुट्टामा पुतलीको ट्याटू पनि रहेको प्रहरीले राखेको फोटोमा देख्न सकिन्छ । प्रहरीका अनुसार अहिले सम्म मृत महिलाको वतन संग मिल्ने कुनै हराएको जाहेरी समेत नपरेकोले पहिचान हुन सकेको छैन । शव सेती प्रादेशिक अस्पताल धनगढीको शवगृहमा राखिएको छ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.