डडेल्धुरामा एक जना व्यापारी मृत फेला

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : डडेल्धुरामा एक जना ब्यापारी मृत फेला परेका छन्। अमरगढी नगरपालिका–५ बगरकोट रोडमा रहेको अजयमेरु फ्रेस हाउसका सञ्चालक ३५ वर्षीय शेर शाहु मृत फेला परेका हुन्।

Dadeldhura Hospital

फ्रेस हाउसको तल्लो तलामा उनको डेरा रहेको र शाहु आफ्नै डेरामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीले जानकारी दिए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

घटनाको थप अनुसन्धान भइरहेको र आफन्त आएपछि मुचुल्का उठाउने तयारी रहेको डिएसपी कार्कीले बताए। मृत फेला परेका शाहुको घर अजयमेरु गाउँपालिका–३ चनाली हो।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.