Citizan

धनगढीको एक घरमा आगलागी

Chure

lali

धनगढीः कैलालीको धनगढीमा रहेको एक घरमा आगलागी भएको छ । आगलागीबाट बिभिन्न सामान जलेर नष्ट भएको छ। धनगढी उपमहानगरपालिका–१ शिवनगरमा मोहनराज भट्टको ३ तले पक्कि घरको बिच तलामा बिजुलीको लाईन सट भई बुधवार आगलागी भएको हो।

glam &
Citizan

आगलागी हुँदा कोठामा रहेका अन्नपात, भाडावर्तन, लुगाकपडा लगायतका सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। आगलागी प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिएको र यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.