बाजुराको कोल्टी केन्द्रबिन्दु भएर भूकम्प

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

बाजुरा ः सुदूरपश्चिम प्रदेशको बाजुरा केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज (सोमबार)बिहान ६ः५२ बजेतिर बाजुराको कोल्टी केन्द्र भएर भूकम्प गएको हो।

भूकम्पको तीव्रता ३.५ रेक्टर स्केल मापन भएको छ।पछिल्लो समय देशका विभिन्न ठाउँमा सानो तथा ठूला भूकम्पहरु गइरहेका छन्। गत कात्तिकमा जाजरकोट केन्द्र भएर गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिम जिल्लामा ठूलो जनधनको क्षति पुगेको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.