धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

कैलाली कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

Dadeldhura Hospital

पूर्वपश्चिम राजमार्ग अन्तरगत घोडाघोडी नगरपालिका १ स्थित जंगल रिसोर्ट नजिकै सुदूरपश्चिम प्रदेश ०१०१० प ५०७० नम्बरको मोटरसाइकल दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

दुर्घटनामा मोटरसाइकल चालक घोडाघोडी नगरपालिका २ बिशाल चोक बस्ने अन्दाजी ३० वर्षीय भोजबहादुर शाहीको उपचारका क्रममा धनगढीको निसर्ग अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको भनाइ छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.