कैलालीको सामुदायिक वनमा मृत अबस्थामा फेला गौतम

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

धनगढीः कैलालीको सामुदायिक वनमा एक पुरुष मृत अबस्थामा फेला परेका छन्। जिल्लाको घोडाघोडी नगरपालिका १ लक्ष्मीपुर बस्ने ७३ वर्षीय गंगाधर गौतम मृत फेला परेका हुन्।

सोही ठाँउ स्थित शिवशक्ति सामुदायिक वनमा मंगलवार दिउँसो गौतम मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ। यस सम्बन्धमा इलाका प्रहरी कार्यालय सुखडबाट आवश्यक अनुसन्धान भईरहेको बताएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.