कैलालीमा ट्याक्टर दुर्घटना,चालक चौधरीको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

धनगढीः कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ खैरानामा जङ्गलमा दुर्घटना हुँदा चालक ३० वर्षीय चनक राम चौधरीको मृत्यु भएको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार से १ त ९८०१ नम्बरको ट्याक्टर माटो ल्याउदै गर्दा दुर्घटना भएको थियो। दुर्घटनामा घाइते चौधरीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.