राष्ट्रियसभा निर्वाचन:सुदूरपश्चिमबाट गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढी, राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिम प्रदेशका गठबन्धनका तर्फबाट तीनै जना उम्मेदवार निर्वाचित भएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई पछि पार्दै गठवन्धनका उम्मेदवार निर्वाचित भएका हुन् ।

Dadeldhura Hospital

गठबन्धनका तर्फबाट महिला तर्फ माओवादीकी रेनु चन्द ४ हजार ४ सय ५३ मत पाएर विजयी भएकी छन् । अपाङ्ग तर्फ कांग्रेसका नारायणदत्त भट्टले ४ हजार ४ सय १९ मत पाएका छन् । त्यस्तै अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा ४ हजार ३ सय ४७ मतका साथ विजयी भएका हुन् ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका तर्फ बाट अन्यतर्फ ईश्वरी खरेल, महिलातर्फ सावित्री घिमिरे र अपाङ्गतातर्फ रामचन्द्र जोशी उम्मेदवार रहेका थिए ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.