कञ्चनपुरमा लागुऔषधसहित दुई युवक पक्राउ

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढीः कञ्चनपुरमा लागुऔषधसहित धनगढीका दुई युवक पक्राउ परेका छन्।

Dadeldhura Hospital

पुनर्वास नगरपालिका ६ “ङ” गाउँ मनकामना टोलस्थित सडक खण्डबाट १९० मिलिग्राम खैरो हेरोइनसहित कैलालीको धनगढी उपमहानगरपालिका-५ हसनपुर बस्ने ३९ वर्षीय योगेश भण्डारी र धनगढी उपमहानगरपालिका-४ उत्तर बेहडी बस्ने ३८ वर्षीय बल्देव बिष्टलाई शनिवार साँझ प्रहरीले पक्राउ गरेको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र शसस्त्र प्रहरीको संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.